गायिका मधु छेत्रीको वैवाहिक सम्बन्धमा आयो दरार , टिकटक मार्फत  खुलाइन घरेलु हिंसामा परेको कुरा

  • गाइका मधु क्षेत्रीले घरेलु हिंसामा सिकार भएको कुरा उनी स्वयमले टिकटक लाइभ र स्टाटस मार्फत जानकारी गराएकी छ्न। २ बर्ष अगाडी गायिला मधु क्षेत्री अस्ट्रेलियामा बस्ने सुरेस खडका संग वैवाहिक जिबनमा बाधिएकि थिइन । एक बर्ष अगाडि उनकि छोरी सहित मधु आफ्नो श्रीमानको साथमै बस्ने  भन्दै  अस्ट्रेलिया पुगेकी थिइन ।
    यस अघि सम्म पनि मधुको वैवाहिक जीवन सफल भएको सामाजिक संजालमा देखाउदै आइरकेकी थिइन । गाइका मधु छेत्रीले यश अघि आफू गर्वती भएको समेत खुलाएकि थिइन । उनले टीकटकमा लामो स्टागटस लेख्दै गर्भवति भएको अबस्थामा समेत श्रीमानले आफुलाइ गाली बेजेती गर्नुका साथै कुटपिट गरेको समेत आरोप लागाएकि छ्न । उनले टिकटकमा लामो स्टाटस लेख्दै आफ्नो ससुराले समेत आफू र छोरीलाई अभद्र व्यबहार गरेको आरोप लगाएकि छ्न । उनी िटकटक लाइभमा आएर घरेलु हिस्सामा परेको खुलाएकि थिइन । बास्तबिकता भने अझै खुलेको छैन टीकटक मार्फत उनले यस्तो अभिव्यक्ति दिएकि छ्न ।
    मेरो बिगद जुन थियो सबै तलाई भनेर नै बिहे गरेको त नै मेरो पछि लागेर मायाको आस देखाए बिहे गरेको हो म माया को भोगि थिए तेरो हिम्मत छ भने मेरो श्रीमान हुदा हुदै कुनै पनि छोरा मान्छेसंग बोलेको प्रमाण लिएर आईज तेस पछि जे सजाए दिए पनि भोग्छु तर साला ना मर्द स्वास्नि पाउने हुदा कुट्न आउने तथा नाम गालि गर्ने !!! त दुनिया रन्डि बाजि गर्ने अझै त कुकुर ठुलो कुरा गर्छस !! दम छ भने आफ्नो पेट पालेर देखा साला बुडि कुट्दै तेरो २ कौडिको परिवार संग फ्रि को भत खाएर ठुलो कुरा गर्छस साला नामर्द एदि म झुटो हो भने तेरो बाउले मलाई र मेरो छोरी को छाति पटक पकट समाउदा तलाई भन्दा तेरो शब्द के थियो यो कुराको ईस्पस्टिकरण दे दम छ किन कानुनमा हो मैले गल्ति गरेको भनेर किन भनिस कुकुर अझै लाज सरम न भाको अब देख्छस कानुको पावर त को होस म चिनाउछु तलाई
  • ‌‍

    बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु