काठमाडौंको स्वयम्भूमा एकै परिवारका ३ जना मृत फेला

काठमाण्डु- काठमाण्डुको स्वयम्भूमा तीन जना मृत फेला परेका छन् । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो ।

बिज्ञापन

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसन्धान अधिकृतहरु पुगेका छन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । थप विवरण आउन बाँकी छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु