कर्णालीमा उधमशिलता प्रेरणा सम्मेलन हुँदै,साना देखी ठुला सबै उधोगपती आउने

कर्णालीमा उधमशिलता प्रेरणा सम्मेलन हुँदै,साना देखी ठुला सबै उधोगपती आउने
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा entrepreneurship motivation conclave को आयोजना हुने भएको छ। युवा नेता भुपेन्द्रजंग शाहीको अग्रसरमा उधमशिल युवा सृजनशिल युवा राष्ट्रिय अभियान केही महिना अगाडि काठमाडौंमा संघीय सरकारका अर्थमन्त्री,पुर्व अर्थमन्त्री लगायत विभिन्न उधमी बिज्ञहरुको उपस्थितिमा बृहत रूपमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा युवा नेता शाहीले प्रदेश सम्म लैजाने घोषणा गर्नुभएको थियो त्यसै अनुरुप उधमशिलता क्षेत्रमा लगानी र सम्भावना लगायत युवा उधमी नव उधमिलाई प्रेरणा र उधमशिलतालाई विकास गर्न कर्णाली प्रदेशको सुर्खेतमा प्रदेश मुख्यमन्त्री यमलाल कंडेल,उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल,पवन गोल्यान,भवानी राणा,भरत ढकाल,मनोज ज्ञवाली,मुकुन्द तिमिल्सिना,माधब उपाध्याय,आशा हमाल,अभिषेक शाह लगायतका बिशिस्ट व्यक्तित्वहरुको उपस्थितिमा हुने ब्यानर सार्बजनिक भएको छ। कार्यक्रम आयोजना आगामी २०८१ असार १९ गते गर्न लागिएको आयोजकले बताएको छ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु