आरजु राणा  बनिन् पहिलो पटक मन्त्री 

  • आरजु राणा  पहिलो पटक बनिन् मन्त्री

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा पहिलो पटक मन्त्री बनेकी छन् ।

बिज्ञापन

उनी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा पहिलो पटक मन्त्री बनेकी हुन् ।

बिज्ञापन

उनलाई परराष्ट्र मन्त्रलायको जिम्मेवारी दिइएको छ ।

आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु