आप्रवासन विभागको सदस्यमा देउवाले गरे १० जना मनोनित

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । देउवाले केन्द्रीय सदस्य प्रकाश रसाईली स्नेही प्रमुख रहेको आप्रवासन विभागको सदस्यमा १० जना मनोनित गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

मनोनयन हुनेमा चित्रबहादुर केसी, नविन शेरचन, राजेन्द्र अधिकारी, जयश वोहरा, देवकुमार खोखाली, दिपक थापा, महेश वस्नेत, सुजित श्रेष्ठ, हिरादेवी वुढाथोकी र सञ्जय पनेरु रहेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु