सिद्दकुमाखका टुहुरा बालकलाई गरियो आर्थिक सहयोग हस्तान्तरण

सल्यान सिद्धकुमाख ४ सागिनेमा गत जेठ १ गते बुबाले आमाको हत्या गरि आफुले पनि आत्महत्या गरेपछि टुहुरा बनेका बालबालिकाहरुलाई सल्यान जिल्ला घर भई रोजगारको सिलशिलामा अ्मेरिका र नेपालमा रहनु भएका सल्यानि हरुले रु ३४००० हस्तान्तरण गरेका छन। #सहयोग गर्ने व्यक्तीको नामावली :
संकलित सहयोग रकम जिबराज बोहरा र हरिहर बुढाथोकीले घरमै पुगेर सिद्धकुमाख गाउँपालिकाकी कार्यपालिका सदस्य करुणा रानाको रोहबरमा रु. ३४००० को चेक हस्तान्तरण गर्दै सम्पुर्ण सहयोगी मनहरुप्रती धन्यवाद ज्ञापन गर्नुभएको थियो।
१) राजेश कवर / रेशमी बोहरा कवर रु १५००० अमेरिका
२)राजेन्द्र बोहरा रु ५००० अमेरिका
३)एकराज खड्का रु ५००० अमेरिका
४हरिहर बुढाथोकी रु २००० सल्यान
५)धनीराम रोका रु १००० सल्यान
६) लक्ष्मी बुढाथोकी रु १००० दाङ
७) जिबराज बोहरा रु ५००० सल्यान

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु