संसद बैठक २ बजेका लागि सर्‍यो

काठमाडौँ । संसद बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको छ ।

संसदीय छानबिन समिति बनाउने विषयमा दलहरूबिच सहमति हुन नसकेपछि बैठक सारिएको हो ।

बिज्ञापन

विपक्षी मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समितिको टीओआरमा सहमति नजुटेसम्म बैठक नचलाउन आग्रह गरेको थियो । सोहिअनुसार बैठकको समय परिवर्तन गरिएको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु