संसदीय समिति नबनेसम्म सदन चल्न नदिने ‘मुड’मा विपक्षी दल

काठमाडौँ । विपक्षी दलले संसदीय समिति नबनेसम्म सदन चल्न नदिने बताएका छन् । सभामुख देवराज घिमिरेसँगको बैठकमा विपक्षी दलका प्रमुख सचेतकहरुले यस्तो बताएका हुन् ।

उनीहरुले बैठकमा सभामुख घिमिरेलाई जबर्जस्ती सदन नचलाउन पनि आग्रह गरेका छन् । ‘हामी विपक्षीहरूले जबर्जस्ती सदन नचलाउन सभामुखलाई आग्रह गरेका छौं ।’ कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने ।

बिज्ञापन

प्रतिनिधिभाको बैठक दुई बजेलाई सारिएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु