शंखमुलस्थित एक पसलमा आगलागी

काठमाडौं । शंखमुलस्थित एक पसलमा आगलागी भएको छ ।

बिज्ञापन

पसलमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागि भएको बताईएको छ ।

बिज्ञापन

दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु