‘म्याकुरी‘लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा शर्मिला वाइबा पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै अरूको निजी जीवनको बारेमा युट्युबमा राख्ने शर्मिला वाइबा पक्राउ परेकी छिन् ।

बिज्ञापन

काठमाडौंमा उजुरी परेको थाहा पाएपछि भागेर सिन्धुपाल्चोक पुगेकी उनी त्यहीबाट पक्राउ परेकी हुन् ।

बिज्ञापन

ब्ल्याकमेलिङ गरेको र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा प्रहरीले बुधबार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी छ । प्रहरी वृत्त महाराजगन्जमा उजुरी परेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु