महिला ट्राफिक प्रहरीहरुलाई महिनावारीका ४ दिन सडकमा डिउटी नपर्ने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने जनाउनु भएको छ ।

गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास सुरु गरेका जानकारी गराउदै उहाँले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने जनाउनु भएको हो ।

बिज्ञापन

गृहमन्त्री लामिछानेका अनुसार  सो समयमा मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुने छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु