भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ ।

कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको लागि सरकारले सार्वजनिक बिदा दिएको हो ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बिज्ञापन

0
0

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु