बिश्व बाताबरण दिवसको अबसरमा ललितपुर ने वि संघले गर्‍यो  वृक्षरोपण कार्यक्रम 

ललितपुर ने वि संघ ले  ३० औं बिश्व बाताबरण दिवसको अबसरमा वृक्षरोपण कार्यक्रम गरेको छ। ललितपुरको सिद्दिपुरमा आज  वृक्षरोपण कार्यक्रम आयोजना गरेको हो। उक्त कार्यक्रममा पार्टीका  केन्द्रिय सदस्य उर्मिला केसि, उपप्रमुख,महासमिति सदस्यहरु र पार्टीका विभिन्न तहका नेता लगायत नेताकार्यकर्ताको उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो।

बिज्ञापन

तस्वीरहरु :

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु