बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच बैठक जारी

काठमाडौं । बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।

बिज्ञापन

छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।

बिज्ञापन

सोमबार बिहान एसका अध्यक्ष माधवकुमार नेपालले पनि बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु