प्रदेश सरकार नेतृत्वमा पनि आलोपालोको तयारी

काठमाडौं ।कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर बनेको नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

बिज्ञापन

प्रदेश सरकारको नेतृत्वमा आलोपालोको सहमति भएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । एमालेले तीन र माओवादीले दुई वटा प्रदेशको नेतृत्व लिनेबारे छलफल भएको उनले बताए । बाँकी दुई प्रदेशको नेतृत्वको लागि भने गठबन्धनका अन्य दललाई दिने तयारी छ ।

बिज्ञापन

पौडेलले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा पनि नयाँ सहमति खोज्ने बताए ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु