पाँचखालमा रुखमा बाँधेर जलाएको अवस्थामा एक पुरुषको शव फेला

काठमाडौं । काभ्रेमा रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला परेको छ ।

पाँचखाल नगरपालिका वडा नं ४ मा एक जना पुरुषको शव रुखमा बाँधेर जलाइएको अवस्थामा फेला परेको हो ।

बिज्ञापन

तारले रुखमा बाँधेर जलाइएको अवस्थामा २५ वर्षभन्दा कम उमेरको देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले बताए ।शवको पहिचान हुन सकेको छैन । घटनास्थलमा कुकुर सहितको अनुसन्धान टोली परिचालन श्रेष्ठले बताए ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु