नेपालले गुमायो पाँच विकेट, आरीफ शेख भए आउट

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ । नेपालले पाँचौ विकेटमा आरीफ शेखलाई गुमाएको हो । उनी १६.३ ओभरमा ३१ रन बनाएर आउट भए ।

बिज्ञापन

अहिले क्रिजमा कुशल मल्ल र दिपेन्द्र सिह ऐरी रहेका छन् । ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् ।छैटौँ नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले ३० बलमा चार छक्का र एक चौकाको मद्दतले अर्धशतक बनाएका हुन् । १९ वर्षीय कुशल मल्लले टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो चौथो अर्धशतक हो ।

बिज्ञापन

नेपालले ताजास्थितीमा १७ ओभरमा ५ विकेट गुमाएर १५७ रन बनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु