देव बोहराको शब्द तथा लय सिर्जनामा “नहसाउ शत्रु ” बजारमा

गायिका तुलसी धर्ति मगरको “नहसाउ शत्रु ” बजारमा
वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” बजार मा

बिज्ञापन

आर पोखरेल , काठमाण्डौं । स्व.गायक अमन ओली र गायिका तुलसी धर्ति मगरको को आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नहसाउ शत्रु ” गीतको भिडियो बजारमा आएको छ ।

बिज्ञापन

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । कृष्ण बावुको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीत मा देव बोहरा , श्रद्धा गिरी र विष्णु विसीको निकै भावुक अभिनय रहेको छ ।

“नहसाउ शत्रु ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/tOZ-5bejOjE?si=ZqCVykgFdKhmV65K” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु