काठमाडौँमा मे दिवस मनाइदै

काठमाडौँ । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ मनाइँदैछ ।  ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विभिन्न कार्यक्रम गरी श्रमिक दिवस मनाइँदैछ ।

बिज्ञापन

विश्वभरका श्रमिकको अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यो दिवस मनाइने गरेको छ ।  सोही अवसरमा काठमाडौँ उपत्यकासहित देशभर श्रमिक दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु