कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरोध

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ ।

बैठक सुरुहुने बित्तिकै कांग्रेसका सांसदहरु उठेर अवरोध गरेका हुन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु