कति छ शिक्षामन्त्री सुमना श्रेष्ठको सम्पत्ति ?

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

बिज्ञापन

सम्पत्ति विवरण अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति रहेको छैन ।

बिज्ञापन

उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा किनेको छिन् । उनले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।

उनीसँग ११ तोला सुन रहेको उल्लेख गर्दै २०७५ असार ८ गते विवाह हुँदा १० तोला सुन उपहार पाएको उल्लेख गरेकी छन् ।

बिज्ञापन

यस्तो छ पूर्ण विवरणः

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु