सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज छापावाला सुन सोमबार कै मूल्यमा यथावत रहि १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिज्ञापन

यस्तै, आज तेजाबी सुनको पनि अघिल्लो दिनको मूल्य कायम हुँदै प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिज्ञापन

त्यसैगरी, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले घट्दै १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु