एजेन्सी । बलिउड अभिनेत्री मनिषा कोइराला सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डी: द डायमण्ड बजार’का कारण अहिले चर्चामा छिन् । आजकल मनिषा यस सिरिजको प्रमोशनमा निकै व्यस्त छिन् । यस क्रममा उनले पुराना दिनहरु सम्झदै फिल्म ‘दिल से’ को उल्लेख गर्दै शाहरुख खानको बारेमा धेरै रोचक खुलासा गरेकी छिन् । मनिषाले भनिन्, ‘ठूलो स्टार भए पनि […]

एजेन्सी । बलिउडका सबै फिल्ममा आफ्नो आवाजको जादु फैलाएका यी गायकले सबैलाई आफ्नो गायनले मोहित बनाएका छन् । यी गायकका लागि सारा संसार पागल छ । यो गायकले एक घण्टाको प्रस्तुतिको लागि करोडौं पारिश्रमिक पनि लिन्छिन् तर वास्तविक जीवनमा उनी निकै साधारण जीवन बिताउँछन् । प्रायः उनलाई चप्पल लगाएर हातमा झोला लिएर कतै पनि देख्न […]

चर्चित गायक भागिरथ चलाउनेको नयाँ गित सार्वजनिक भएको छ । सयभन्दा वढि गीत गाएर चर्चामा आएका भागीरथ एक से एक हिट गीत गाएर चर्चामा आएका हुन । त्यसमध्ये कसलाइ सोध्नी होला बोलको चर्चित गित गाएपछि उनी चर्चामा आएका हुन । सल्यानको सिद्धकुमाखमा जन्मिएका भागीरथ सानैदेखी लोकदोहोेरी र संगितमा रुचि राख्ने र गित गाउनमा अब्बल थिय […]

 नयाँ विवाहमा एकजना रिसाउँछन् र अर्कोले स्वीकार गर्छन् र उनीहरूको प्रेम बढ्छ । श्रीमान्–श्रीमती दुवै पारिवारिक जीवनका दुई पांग्रा जस्तै हुन्, एउटालाई रिस उठ्यो भने अर्कोलाई दाम्पत्य जीवनको गाडी चलाउन गाह्रो हुन्छ । यस्तो अवस्थामा यदि तपाईको श्रीमती तपाईसँग रिसाउँछिन् भने, यी टिप्सले तपाईलाई मनाउन मद्दत गर्न सक्छ । एकान्तमा कुरा गर्ने प्रयास गर्नुहोस् आफ्नी […]

इतिहास देखी बर्र्तमान सम्ममा हेर्ने हो भने कला ,संस्कृती र धर्मलाई रितिरीवाज अनि सभ्यताका साथ जस्ताकोे त्यस्तै यथावत रुपमा पछ्याइरहेको जाती भनेको नेवारी जाती । पुर्खादेखि चलिआएको पुख्यौली मुल्य, मान्यता ,शभ्यता भाषा धर्म ,संस्कृति एवंम रितिरीवाजलाई आज सम्म ऐतिहासीक नाम दिएको जातिहरुमा पर्दछन । नेवारी जाती “अरु विग्रन्छ मोजले नेवार विग्रन्छ भोजले । ” यो […]

काठमाडौँ । काठमाडौंको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको पूजा अर्चना गर्नेहरुको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी (मंगलवार) बाट शुरु भएको रथजात्राको रथ तानेर मंगलवार नै असन पुर्याइएको थियो । तीनधारा पाठशालाबाट शुरु भएको रथ जात्रालाई मंगलवार जमलबाट तानेर असन पुर्याइएको थियो । आज (बुधवार) रथलाई तानेर असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हूँदै हनुमान ढोका पुर्याइनेछ […]

काठमाडौँ । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् । एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका हुन् । नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एलिना निकै चर्चामा रहेकी गायिका हुन् भने विष्णु अस्ट्रेलियामा […]

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको नेपाल र साउदी अरेबियाबीचको खेलमा टस हुन सकेको छैन । ओमानको अल अमरात क्रिकेट मैदानमा ११ः४५ बजेदेखि खेल सुरु हुने तय भए पनि वर्षाका कारण पीचमा समस्या आएपछि टस हुन नसकेको हो । गतराति वर्षाले मैदान भिजेको थियो । प्रतियोगितामा नेपाल यसअघि नै सेमिफाइनमा पुगिसकेको […]

एजेन्सी । हाल बलिउडका किंग शाहरुख खान सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् । यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दैछन् । भारतीय मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रुपैयाँ लगानी गरेका […]

काठमाडौं । वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथ अर्थात् जनबहा:द्य:को रथयात्रा आजदेखि सुरु हुँदैछ । पाहाँ च:ह्रे जात्राको समापनलगत्तै जनबहा:द्य: अर्थात् लोकेश्वर करुणामय सेतो मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ हुन्छ । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालामा पुर्‍याइन्छ । रथयात्रा समितिका अनुसार मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइएको परम्परागत किंवदन्ती […]