तुलसीपुर, १० फागुन । दाङका १० पालिका मध्ये शान्तिनगर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन अनुसार ३८.६९ अंक ल्याएर शान्तिनगर जिल्लाको पहिलो भएको हो । त्यस्तै ३०.९० अंक ल्याएर घोराही उपमहानगरपालिका दोस्रो, ३०.२८ अंक ल्याएर राप्ती गाउँपालिका तेस्रो भएका छन् । त्यस्तै २९.९४ अंक ल्याएर दंगीशरण गाउँपालिका चौथो, २९.५३ […]

नेपाली कांग्रेससँगको गठबन्धनमा रहे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पछिल्लो केही समययता तारन्तार भेटघाट गरिरहेका छन् । कांग्रेसबाट सरकारको प्रभावकारी सञ्चालनमा भएको असहयोग र गठबन्धनको विरोधका बीच प्रचण्ड र ओलीबीच नियमित ढंगले अर्थपूर्ण भेट भइरहेका हुन् । कांग्रेसलाई दबाब दिन मात्रै भन्दा पनि भावी समीकरणको तयारीस्वरूप दुई नेताबीच भेटघाट भइरहेको […]

नेपाली कांग्रेसको गोदावरीमा महासमिति बैठक चलिरहेको छ। ७ गते देखी १० गते सम्म चलिरहेको महासमितिमा व्यापक छलफल भईरहेको छ। कांग्रेसमा सनातन हिन्दु राष्ट्र,गठबन्धन लगाएतका बिषयमा अत्यधिक धुर्बिकरण हुँदैछ। महासमिति सदस्य विनोद शाही ठकुरीका अनुसार महासमिति बैठकमा विभिन्न एजेन्डामा छलफल भएको बताए। म युवा हुँ युवाको प्रतिनिधित्व गर्दै कांग्रेस पार्टी सुधार पार्टिमा युवाहरूलाई आकर्षण गर्न यथास्थितिले […]

दाङको लमही नगरपालिका–३ स्थित चुरे पहाडको फेदमा अवस्थित करिब सात बिगाह क्षेत्रफलमा फैलिएको जखेरा ताल । तस्बिर : कुलदीप न्यौपाने/रासस

ढोरपाटन । सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ । विसं २०७४ माघ महिनामा सक्ने गरी निर्माण सुरु भएको मोटरेवल पुलको ४० प्रतिशत मात्रै काम सकिएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेवल […]

नेपाली कांग्रेसको महासमिति बैठकमा चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्नेमा चर्को बहस छ । तर जनताको मुद्दाले प्राथमिकता पाउन सकेका छैनन् । अहिले विभिन्न क्षेत्रका जनता न्याय माग्दै सडकमा उत्रिएका छन् । २३ दिनको पैदलयात्रापछि पूर्व र पश्चिमबाट मिटरब्याजपीडित काठमाडौं आएका छन् । सहकारी पीडितले सहकारी विभागमा धर्ना जारी राखेका छन् । लघुवित्तपीडितको अवस्था उस्तै […]

गाउँको रहर उड्‌यो सहर पुग्यो सहरबाट उडेको बाध्यता कहाँ पुग्यो? गाउँमा माटोसँग खेल्न मन लागेन भनेर निकै मिठा सपनाको पोको पारेर झिलिमिली सहरमा पसेका रामे हर प्रहर सहरबाट उडेका स्वदेशका आसाका त्यान्द्रा चुडेका हो तिनै विमानबाट उडेका थिए कहाँ पुगे? कुन्नी कहाँको गोरे घुम्न नेपाल आउँछ नेपालबाट घुम्न भनेर गएको हर्के कहाँ पुग्यो? सेताम्मे गगनचुम्बीको […]

सल्यान । सल्यानमा टिपर र माेटरसाइकल ठाेकिदा घाइते भएका एक जनाकाे उपचारका क्रममा मृत्यु भएको छ। बुधबार बिहान बागचौर नगरपालिका -५ बाङ्गेलाखुरी नजिकै रुकुम पश्चिमबाट दाङ जादै गरेको ना ७ ख ९७८२ नम्बरको टिपर र साेहि दिशा तिरै आइरहेको रा ४ प १४६७ नम्बरको माेटरसाइकल ठाेकिदा माेटरसाइकलकाे पछाडि सवार सल्यान बागचौर नगरपालिका -१२ का वीर […]

काठमाण्डु- काठमाण्डुको स्वयम्भूमा तीन जना मृत फेला परेका छन् । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूमा तीन जनाको शव फेला परेको हो । घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसन्धान अधिकृतहरु पुगेका छन् । मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् […]