Author: सुधार आवाज
खोटाङ । जिल्ला कारागार खोटाङका अधिकांश कैदीबन्दी केही न केही व्यावसायिक काममा आबद्ध छन् । केहीले धागो प्रयोग गरेर ढाकाटोपी, रुमाल, सल र पर्स बुन्छन् भने केहीले बाँसका चोया तथा भाटा प्रयोग गरेर घरायसी सामग्री निर्माण गर्छन् । विभिन्न मुद्दामा जेल भुक्तान गरिरहेका कैदीबन्दीलाई सिर्जनशील तथा व्यावसायिक बनाउन विभिन्न दातृ निकायले नि:शुल्क औजारसमेत उपलब्ध गराएका […]
काठमाडौं । संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ । सोमबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरेर हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । सोमबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको भन्दै उनीहरुले संसद् भवन परिसर भित्र जबरजस्ती छिरेर नाराबाजी […]
सल्यान, यो जमानामा सामाजिक संजालले निकै महत्वपुर्ण भुमिका खेल्छ । आउनुहोस एकै छिन तपाईलाई हामी सल्यानका २ स्थानिए निकायको यात्रा सामाजिक संजालको वेवसाईट र फेसबुक बाट संगै गराउछौँ ।सबै भन्दा पहिले आउनुहोस् बनगाड कुपिण्डे नगरपालिकाको यात्रा वेवसाईट बाट गराउछौँ । बनगाड कुपिण्डे नगरपालिका सबै भन्दा पहिले तपाई तपाईको मोबाईल वा कम्प्युटरको ब्राउजर खोल्नुहोस् । अनि […]
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै अरूको निजी जीवनको बारेमा युट्युबमा राख्ने शर्मिला वाइबा पक्राउ परेकी छिन् । काठमाडौंमा उजुरी परेको थाहा पाएपछि भागेर सिन्धुपाल्चोक पुगेकी उनी त्यहीबाट पक्राउ परेकी हुन् । ब्ल्याकमेलिङ गरेको र कुटपिट तथा अङ्गभङ्ग मुद्दामा प्रहरीले बुधबार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी छ । प्रहरी वृत्त […]
मैले फेर्ने सासलाई तिमीलाई छोएर मनभरि तृप्ति बोकेर हिँडेको हावाको एकेक झोक्का चाहिएको छ तिम्रो कस्तुरी सुगन्ध चाहिएको छ । निरस, तमतमाइलो मेरो जिन्दगीको केही टुक्रालाई स्वादिलो बनाउन तिम्रो स्वप्निल आभास चाहिएको छ तिम्रो कल्पनातीत स्पर्श चाहिएको छ । सुक्दै गइरहेछ मेरो स्वैरकल्पनाको अथाह सागर अस्तित्व जोगाउन मलाई एक अँजुली तिम्रो परिकल्पना चाहिएको छ अनिद्राको […]
अवध साहु आफन्त भेट्न होस कि खेती हेर्न दिनहुँ जमुनी नदीमाथि ओहोरदोहोर गर्नुपर्छ। जमुनी नदी नेपालभारत सीमामै पर्छ।धनुषाको मुखियापट्टी मुसहरनियाँ बस्ने अवधका धेरै आफन्त र खेत नदी पारी छन्। जमुनीमाथि पुल छैन। यहाँ पुल नहुँदा आफूले पाएको दु:खबारे अवध भन्छन्- कति दु:ख हुन्छ भनेर म शब्दमा भन्न सक्दिनँ। ‘गएको असारमा बहिनीको घरबाट फर्किँदै थिएँ। बाढीले […]
काठमाडौं । संघीय राजधानी काठमाडौंकै संसद् भवन र देशको प्रशासकीय केन्द्र सिंहदरबारबाहिर अहिले डोरी बाँधेर सर्वसाधारणलाई हिँड्नमा रोक लगाइएको छ । संसद् भवन र सिंहदरबार नागरिकबाटै सुरक्षित नभएको निष्कर्ष निकाल्दै सरकारी निकायले यस्तो ‘नाटक मञ्चन’ गरेको छ । सुरक्षा निकायलाई लागेको हुन सक्छ– डोरी टाँगेर सर्वसाधारणलाई हिँड्नमा रोक लगाएपछि आफूले ड्युटी गर्नै पर्दैन । कारण […]
इलाम । सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा हुनुहुन्छ । “भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु”, उहाँले भन्नुभयो । विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन् । भारतसँग […]
काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रमा गठबन्धनको विकल्पसम्मका विषयमा छलफल हुन थालेको छ । नेपाली कांग्रेसले महासमिति बैठकमार्फत आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय लिएपछि झस्किएको माओवादी केन्द्र अब अहिलेदेखि नै विकल्प खोज्नुपर्ने बहसमा छ । माओवादी केन्द्रको स्थायी समितिको बैठकमा गठबन्धनको विकल्पबारे पनि छलफल सुरु भएको हो । माओवादी केन्द्रको स्थायी समितिको बैठक आज […]
काठमाडौं । देउराली बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा प्रभु बैंकका सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मनोज न्यौपाने र अन्य कर्मचारी पक्राउ परेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा हुँदा धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आधारमा […]