शान्तीनगर ले गर्यो पालिकामा रक्सी चुरोट बेच्न प्रतिबन्ध

शान्तिनगर गाउँपालिकाको १५औ गाउँसभाबाट शान्तिनगर गाउँपालिका क्षेत्रमा रक्सी, चुरोट, गुट्का, लागू औषध, लगायतका नशाजन्य पदार्थको सेवनमा रोक लगाउने तथा कार्यालय परिशरभित्र Junk food जङ्क फुडलाई निषेध गर्ने भन्ने नीति पारित गरेको छ । साथै गाउँपालिका क्षेत्रभित्रका सबै सार्वजनिक निकाय (गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा सबै विद्यालय) मा जङ्क फुड सेवनमा रोक लगाइ स्थानिय उत्पादनको प्रयोगमा बढवा दिने शान्तिनगर गाउपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताएका छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु