ने वि संघ केद्रीय समितिमा बिबाद चुलिएको छ। संघका अध्यक्ष शेर्पाले मनोमानि ढङ्गले अबैध रुपमा , जिल्ला सभापति क्याम्पस सभापति र पालिका सभापतिको अधिकारलाई कुण्ठित गरी महाधिबेशन लाई हुन नदिने गरे केन्द्रीय सदस्यलाई सदस्यता बितरण गर्न भनी प्रतिनिधि खटाएर पार्टिको निर्देशक समितिलाई समेत पंगु बनाएको बिग्याप्तिमा उल्लेख छ। संस्थापन ईतर समुहका नेतृ प्रेमिका रानामगरको हस्ताक्षरमा जारी पत्रमा
दुजाङ शेर्पाका गतिबिधि महाधिबेशन भाड्ने र संगठनलाई धरासायी बनाउन लागि परेको बताईएको छ।