हङकङका कप्तानलाई दीपेन्द्रले रनआउट गराए सुधार आवाज April 15, 2024 काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा हङकङविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । तेस्रो नम्बरमा क्रिज समाल्न आएका हङकङका कप्तान निजाकत खान रन आउट भए । उनी १२ रन बनाएर आउट भए । निजातलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । बिज्ञापन ताजा स्थितीमा हङकङले सात ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ । बिज्ञापन बिज्ञापन Post Views: 351 प्रतिक्रिया दिनूहोस् ताजा समाचार तीनकुनेको प्रदर्शनमा सहभागी एकजनाको मृत्यु मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै माधव नेपालको निवासमा ढुङ्गामुढा काठमाडौंमा आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार: सांसद डा. सुनिल शर्माको विशेष पहल दमकलमाथि प्रदर्शनकारीको ढुंगा प्रहार, आगो निभाउन अवरोध सम्बन्धित शिषर्कहरु मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै माधव नेपालको निवासमा ढुङ्गामुढा काठमाडौंमा आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार: सांसद डा. सुनिल शर्माको विशेष पहल म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि भवन ध्वस्त तीनकुने झडप: दुई प्रहरीसहित पाँच जना घाइते तीर्थ गएको स्कार्पियो गाडी दुर्घटना हुँदा दाङका चार जनाको दुर्घटनामा मृत्यु राजावादी प्रदर्शनमा सुनको सिक्री लुटियो, एक प्रदर्शनकारी विचलित तारकेश्वर नगरपालिकाले ल्यायो कोख देखी शोक सम्म कार्यक्रम, नगरवासीले पाउने छन अब यस्ता सुविधा
तेस्रो नम्बरमा क्रिज समाल्न आएका हङकङका कप्तान निजाकत खान रन आउट भए । उनी १२ रन बनाएर आउट भए । निजातलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका हुन् । बिज्ञापन ताजा स्थितीमा हङकङले सात ओभरमा दुई विकेट गुमाएर ४९ रन बनाएको छ । बिज्ञापन