काठमाडौँ । रसुवाकाे जुरेढुङ्गा केन्द्रिवन्दु भएर भूकम्प गएको छ ।
बिज्ञापन
आज बिहान ९ बजेर ४५ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
बिज्ञापन
नेपालमा पछिल्लो समय फागुन २८ गते बाजुराको जुगाडा केन्द्रविन्दु भएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।