सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले माग्यो १४५ जना कर्मचारी (सूचनासहित)

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले तथ्यांक अधिकृत, सिभिल इन्जिनियर, नापी अधिकृत, कृषि प्रसार अधिकृत, बागवानी विकास अधिकृत लगायतका पदमा कर्मचारी माग गरेको छ।

बिज्ञापन

आयोगले शुक्रबार जारी गरेको सूचनाअनुसार प्राविधिक र अप्राविधिक तहका लागि १४५ जना कर्मचारी माग गरेको हो।

बिज्ञापन

उमेर हद पुरूषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका, महिलाको ४० वर्ष ननाघेको हुनुपर्नेछ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले जेठ ८ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन्।

बिज्ञापन


प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु