म्यानमारको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ५६ पुग्यो

एजेन्सी । म्यानमारमा शुक्रवार गएको ७.९ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या २ हजार ५६ पुगेको छ ।

बिज्ञापन

सोमवार देशको राज्य प्रशासन परिषद् सूचना टोलीले यसबारेमा जानकारी गराएको हो ।

बिज्ञापन

भूकम्प प्रभावित क्षेत्रहरूमा थप जीवन बचाउन अन्तर्राष्ट्रिय र घरेलु उद्धारकर्ताहरू लागिपरेका छन् । चिनियाँ सरकारले प्रश्ताव गरेको विपद् राहत सामग्रीको पहिलो समूह सोमवार म्यानमार पुगेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु