प्रविधि
राँझा । बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिकरुपमा बेमौसमी मकैखेती हुँदै आएको डुडुवा गाउँपालिका–६ हिरमिनियाको महन्तपूर्वालगायतका क्षेत्रमा रोग तथा कीराको सङ्क्रमणले मकैमा क्षति पुगेको छ । डुडुवा–६ हिरमिनियाका किसान जियालाल यादवले मकै फल्ने बेलामा कीराले पात हुँदै बोटमा आक्रमण गरेपछि बोट मर्ने समस्या देखिएको बताउनुभयो । […]
राजविराज । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द […]
एजेन्सी । संसारमा यस्ता धेरै रहस्यहरू छन् जसको बारेमा मानिसहरूलाई अझै थाहा छैन । यी रहस्यहरू जान्न वैज्ञानिकहरूले वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । वैज्ञानिकहरूले धेरै खोजहरू गर्छन् जुन आश्चर्यजनक छ । अहिले निकै रोचक र चकित पार्ने खुलासा गरिएको छ । वैज्ञानिकहरुले विश्वको सबैभन्दा गहिरो खाडल फेला पारेको दाबी गरेका छन् । यो क्रेटर मेक्सिकोको […]
ठमाडौँ । नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको छ । नेपालका नीजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ । इन्टरनेट सेवा प्रदायक (आइस्पान) का अध्यक्ष सुधिर पराजुलीका अनुसार बिहीबारबाट भारतीय सेवा प्रदायक एयरटेलले नेट काटेको हो । जसका कारण […]
काठमाडौं अब गुगल प्ले स्टोरमा एकै पटक दुई ओटा एप डाउनलोड गर्न मिल्ने भएको छ । केही फ्ल्यागशिप फोनबाट गुगलले सुटुक्कै यो फिचर सुरु गरेको हो । यसअघि एक पटकमा एउटा मात्र एप डाउनलोड गर्न सकिन्थ्यो । त्यसले गर्दा धेरै ओटा एप डाउनलोड गर्नु झन्झटिलो प्रक्रिया थियो । अब भने प्ले स्टोरमा एकै साथ दुई […]
मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन् । कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी निर्माण गरेका हुन् । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताउनुभयो । […]
काठमाडौं । टिकटक स्वामित्व आफूलाई नबेचे पूर्ण रूपमा प्रतिबन्ध लगाउने विधेयकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेका छन् । याेसँगै टिकटकको अभिभावक कम्पनी बाइटडान्सले आफ्नो स्वामित्वको हिस्सेदारी अमेरिकालाई नदिने भनी अडान लिएमा टिकटकमाथिको प्रतिबन्ध अबको केही दिनदेखि नै लागू हुने सम्भावना रहेको छ । यसअघि २० अप्रिलमा अमेरिकाको प्रतिनिधि सभाले टिकटकलाई प्रतिबन्ध लगाउन विधेयक पारित […]
काठमाडौं । फेसबुकमा अब कमेन्ट पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नै लेखिदिने भएको छ । मेटाले ल्याउन लागेको एआईको नयाँ भर्सनमा यस्तो सुविधा हुनेछ । मेटाका मालिक मार्क जुकरबर्गले बिहीबार एक भिडिओ पोस्ट राख्दै ‘मेटा एआई’ को नयाँ भर्सन सबै प्रयाेगकर्ताका लागि चाँडै नै सार्वजनिक हुन लागेको जानकारी दिए । जुकरबर्गका अनुसार फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपमा […]
काठमाडौं । फेसबुक मेसेन्जरमा कहिलेकाहीं नचाहँदा नचाहँदै आएको मेसेज हेरिन्छ । मानिसको स्वभाव पनि त्यस्तै हुन्छ, ‘अनरिड’ (नखोलिएको) मेसेज झुक्केर हेरिहाल्ने किसिमको हुन्छ । कतिपय मेसेज आफूले हेर्न चाहेका हुँदैनन् । तर, सिन (seen) भइदिन्छ अनि बेवास्ता गरेको अर्थ नलागोस् भनेर मन नभई नभई रिप्लाई दिन बाध्य भइरहेका हुन्छौं । गोपनीयतालाई मध्यनजर गर्दै फेसबुकले केही […]
काठमाण्डौं । तारकेश्वर नगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच तारकेश्वरमा स्मार्ट सडक बत्ती, हाई मास्क बत्ती र भुमिगत तार व्यवस्थापन गर्ने सम्बन्धी सहमती भएको छ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा भएको छलफल पछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन बिच हिजो उक्त बिषयमा सहमती भएको हो । […]