तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन्। पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे। कसरी समय परिवर्तन भयो। यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन्। […]

अरुणा उप्रेती :पोषण बिद aruna_upreti मिठाइ धेरैलाई मन पर्ने खाद्यवस्तु हो। मिठाइ उत्सव, रमाइलोका बेलामा, प्रसादका रुपमा खाइन्छ तर त्यो मिठाईमा के के राखेर बनाइएको छ वा कस्तो तेलमा पकाइएको छ भन्ने धेरैलाई थाहा हुँदैन। यदि राम्रै तेलमा पकाइयो भने पनि बारम्बार तेल तताएपछि त्यस तेलमा विष पैदा हुन्छ। यसले मुटुलाई त खराब गर्छ नै, […]

रङहरूको पर्व होली नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुसीको पर्व हो । सबैलाई एक अर्कामा रङ दल्ने र एक अर्कामा आपसी भाइचाराको पर्वको रूपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसै गरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईँ […]

आज काठमाडौंको गौशालामा रहेको अर्किड ईन्टरनेशनल कलेजले रक्तदान कार्यक्रम संचालन गरेको छ । अर्किड इन्टरनेशनल कलेजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रक्तदान कार्यक्रम संचालन गरीएको हो । रक्तदान  नै जीवनदान भन्ने मुल नाराकासाथ अर्किड इन्टरनेशनल कलेजले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा शिक्षक बिध्यार्थी र अन्य ब्यक्तिहरुले रक्तदान गरेका थिए । उक्त कार्यक्रममा करिब ५० […]

जनताको नेता कस्तो हुनुपर्छ ? जनताका पिडामा मलम लगाउन सक्ने, जनताको दुःख बुझेको, जनताको साथमा रहने, जनताका पिडा लाई आफ्नै पिडा सम्झने र जनताको चुलो बालेर आँफु खुःसी हुने हुनुपर्छ । आउनुहोस आज हामी जनताका नेता डाक्टर सुनिल कुमार शर्मा संग भेटाउछौँ । उनको जन्म २०३४ साल पुस २२ गते झापाको दुम्सेमा नारायण बरालको घरमा  […]

एजेन्सी । आजकल, ठूलो संख्यामा युवाहरू न्यूरोलोजिकल समस्याबाट पीडित छन्, जुन विश्वको लागि सबैभन्दा ठूलो चिन्ताको विषय बनिरहेको छ । यसले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर मात्रै गर्दैन, जीवनको गुणस्तर पनि नराम्ररी प्रभावित हुन सक्छ । यस सम्बन्धमा एउटा चकित पार्ने खुलासा भएको छ । द ल्यान्सेट न्यूरोलोजी जर्नलमा प्रकाशित हालैको अध्ययनले विश्वभर ३ […]

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो। गत वर्ष गर्मी मौसममा तनहुँ डेंगुबाट आक्रान्त बनेको भन्दै सङ्क्रमितको सङ्ख्या करिब सात हजार पुगेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार डेंगुबाट जिल्लाभर चार जनाको मृत्यु भएको थियो। […]

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । शुक्रबार सूचना जारी गर्दै दरखास्त दिन आह्वान गरेको हो । इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्नेछन् ।

काठमाडौं–बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ। आज बिश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै यस वर्षको मूल नारा “मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने रहेको छ। यस […]

अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन्। निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ। दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन […]