स्वास्थ्य
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)मा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । केएमसीमा साउन १ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले बताए । सम्झौतापत्रमा केएमसीका प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले नेृतत्व सम्हाले यता केएमसीले उच्चस्तरीय सेवा दिइरहेको […]
काठमाडौं । देशभर निःशुल्क स्वास्थ्य सेवाको अभियान चलाईरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर सुनिलकुमार शर्माको स्वास्थ्य शिविर काभ्रेको साँगामा सञ्चालन गरिएको छ । काठमाडौं मेडिकल कलेजका विशेषज्ञ चिकित्सक सम्मिलित स्वास्थ्य शिविरमा ६७८ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । केएसमीका जनरल मेनेजर नारायण दाहालका अनुसार शिविरमा ८९ जनाको इसिजी, ७५ जनाको ल्याब परीक्षण, १०५ […]
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने जनाउनु भएको छ । गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयास सुरु गरेका जानकारी गराउदै उहाँले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने जनाउनु भएको हो । गृहमन्त्री लामिछानेका अनुसार सो समयमा मापसे लगायत ट्राफिक नियमको उलंघन […]
मध्यपुर थिमि । हिमालयन सोसियल वेल्फेयर अर्गनाइजेशन नेपाल तथा पेरिस, फ्रान्सको फाउण्डेशन ‘एस’ को संयुक्त आयोजनामा एकदिने वृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । आदर्श मावि लायकु (दरवार क्षेत्र) हातामा शनिबार आयोजना गरिएको उक्त शिविरमा सामान्य स्वास्थ्य परिक्षणको साथै महिला सम्वन्धि रोग र मिर्गौला रोगको परिक्षण र विशेषज्ञ सेवा समेत दिई नि:शुल्क औषधि वितरण […]
काठमाडौँको तारकेश्वर नगरपालिकाका १२ हजार बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप लगाईने भएको छ । तारकेश्वर नगरपालिकाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका ११ वटै वडाका ५५ केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । खोपका लागि आवश्यक जनशक्ति, उनीहरूलाई तालिम तथा अभिमुखीकरण, स्वयंसेवकका परिचालनलगायत सम्पूर्ण तयारी पूरा भएको छ । कोरोना महामारीका कारण २०७३ वैशाखदेखि २०७५ असोजभित्र जन्मिएका बालबालिकालाई […]
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । गोदावरी नगरपालिका वडा नं ७ देवीचौर तथा ज्येष्ठ नागरिक चौतारी केन्द्रीय कार्यालयको आयोजना तथा केएमसकिो प्राविधि सहयोगमा बिहीबार देवी माध्यमिक विद्यालय देवीचौरमा स्वास्थ्य शिविर गरिएको हो । शिविरमा ६२१ […]
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा बाथरोगको विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । अनुभवी डाक्टरहरुले बाथरोगको विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बाथरोग विशेषज्ञ डा. प्रविन खत्रीको टोलीले बाथरोगको सेवा सञ्चालन गरेको हो । खत्रीले केयूबाट एमबीबीएस, टीयूबाट इन्टरनल मेडिसिनमा एमडी गरेका थिए । भारतको मेदान्त अस्पतालबाट र्यिुमाटोलोजी र क्लिनिकल […]
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज केएमसीले नेपालमै सबैभन्दा सस्तो र सुलभ मूल्यमा गुणस्तरीय मृर्गौला प्रत्यारोपण गर्ने प्रतिबद्धता गरेको छ । केएमसीमा प्रत्यारोपण गर्दा छ लाख ५५ हजार रुपैयाँमात्र खर्च हुने पनि अस्पतालले जनाएको छ । जसमा अस्पतालमा प्रवेश गरेदेखि लाग्ने औषधि एटीजी, शल्यक्रिया खर्च, अस्पतालमा लाग्ने खर्च र ल्याब खर्च सबै जोडिएको पनि अस्पतालका महाप्रबन्धक […]
निश्चित उमेरपछि शरीरमा हार्मोनल परिवर्तन भएर शारीरिक कार्यमा ह्रास आउने गर्छ । यसलाई मेनोपज भनिन्छ । महिलामा हुने रजोनिवृत्ति एक यस्तै प्रकिया हो । महिलामा हुने मेनोपजको धेरै चर्चा हुने भएपनि पुरुष पनि यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् । तर यसबारे त्यति चर्चा भएको पाइँदैन । महिलामा ४५ देखि ५० वर्षको उमेर पुगेपछि रजोनिवृत्ति (मेनोपज) सुरु […]
दम श्वासप्रश्वाससम्बन्धी रोग हो । श्वासप्रश्वासमा दीर्घकालीन समस्या आएमा दम हुने सम्भावना हुन्छ । श्वासप्रश्वासको समस्याबाट मुख्यतः दुई प्रकारको दम हुन्छ, सीओपीडी (दीर्घ दमरोग) र ब्रोन्कियल अस्थामा (दम–खोकी) । दमको समस्यामा श्वासनली कडा वा साँघुरो हुन्छ र सुन्निन्छ । जसकारण सास फेर्न गाह्रो हुने र खोकी (विशेषगरी सुक्खा खोकी)को समस्या पनि हुन्छ । छातीमा कसिलोपन […]











