जीवनशैली
आज शनिबार । बाग्लुङको कालिका भगवती मन्दिरमा आज दर्शनाथीको भीड छ । पश्चिम नेपालको बाग्लुङको सदरमुकाममा रहेको यो हिन्दूहरुको महत्वपूर्ण शक्तिपीठ हो । कालीगण्डकी नदीको दक्षिण किनारामा अवस्थित यो मन्दिरको प्राङ्गणमा प्रत्येक मुख्य दिशामा चार वटा प्रवेश द्वार छन् । मन्दिर परिसरमा शिव, राधा–कृष्ण, लक्ष्मी–नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको सङ्ग्रह छ। #कालिका […]
समाजमा गहनाको ठूलो महत्त्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्त्व धेरै छ । गहना श्रृंगार मात्रै होइन संस्कार पनि हो । गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेर समूहका आधारमा पनि फरक-फरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक-फरक भएजस्तै शिरदेखि […]
आज देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अुनसार हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही […]
काठमाडौं । समाजमा गहनाको ठूलो महत्व हुन्छ । अझ नेपाली केही समुदायमा जन्मदेखि मृत्युसम्म गहनाको महत्व धेरै छ । गहना श्रृंगार मात्रै होइन संस्कार पनि हो । गहना पुरुष र महिलामा मात्रै फरक होइन उमेरसमूहका आधारमा पनि फरकफरक लगाइन्छ । पुरुष, स्त्री, बालबालिका, वृद्धवृद्धाले लगाउने आफ्नै किसिमका गहना हुन्छन् । विभिन्न उमेरकाले लगाउने गहना फरक–फरक भएजस्तै […]
एजेन्सी । जब मानिसहरू छुट्टीको लागि ठाउँको बारेमा सोच्छन्, तिनीहरूको प्राथमिकता प्रायः यस्तो हुन्छ त्यहाँ समुद्र तट, सफा पानी, कम भीड र शान्ति हुनुपर्छ । यस्तो अवस्थामा, टापुहरू त्यस्ता मानिसहरूको लागि शान्ति पाउनको लागि उत्तम ठाउँ हो । स्पेन, फ्रान्स, पोर्चुगल वा ग्रीसजस्ता गन्तव्यहरू प्रायः मानिसहरूको रोजाइ हुन् । तर, यदि तपाई बेलायतमा विशेष छुट्टी […]
छालाको रङ्गसँग सुन्दरता मापन गर्ने हाम्रो सामाजिक मान्यता छ । जुन गलत भएपनि सेतो छाला होस् भन्ने सबैको चाहाना हुन्छ । गोरो बन्ने रहर धेरैलाई हुन्छ, गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरू अपनाइरहेका पनि हुन्छौँ । यसैका लागि मानिसहरूले धेरै रुपैयाँ पनि खर्च गरिरहेका हुन्छन् । विभिन्न कारणले मानिसहरूको गोरोपनमा कमी आउँछ, […]
रुख काट्ने हाते आराले छातीमा काटेर एक जनाको मृत्य काठमाडौं : धादिङमा रुख काट्ने हाते आराले काटेर एक जनाको मृत्यु भएको छ। जिल्लाको निलकण्ठ नगरपालिका-८ साधुटार दोभानमा सामुदायिक वनको रुख काट्ने क्रममा हाते आराले काटेर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही स्थानका ३८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन्। आराले उनको बायाँपट्टीको छातीको भागमा […]
काठमाडौँ / यस वर्षकाे प्रणय दिवसलाइ तीन लाख ५० हजार स्टिक गुलाफको माग रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । कूल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन र ९० प्रतिशत गुलाब भारतबाट आयात गरिएकाे एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जनाए । मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनकाे भनाइ छ […]
श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरु मध्ये चितवन पहिलो र