समाचार
काठमाडौं । नेपालमा वार्षिकरूपमा ०.९२ को दरले वृद्धि भइरहेको तथ्यांक सार्वजनिक भएको छ । जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरू सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालय, जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले उक्त विवरण सार्वजनिक गर्नुभएको हो । उहाँका अनुसार नेपालमा २ करोड ९१र९२ लाखको हाराहारीमा जनसंख्या छ । जनसंख्याको वार्षिक वृद्धिदर एक प्रतिशत भन्दा पति तल […]
एजेन्सी । सुनसान जङ्गलमा जाँदा कहिलेकाहीँ पछाडीबाट आवाज आएको वा कोही हिँडिरहेको जस्तो लाग्छ । धेरै पटक धेरै डरलाग्दो आवाज सुनिन्छ जसको कारण मानिसहरू डराउँछन् । कसैले हामीलाई पछ्याइरहेको जस्तो । भूतमा विश्वास गर्नेहरूलाई कुनै आत्माले उनीहरूलाई पछ्याइरहेको महसुस हुन्छ । प्रश्न यो छ, जंगलमा यी डरलाग्दो आवाजहरू कहाँबाट आउँछन् ? वैज्ञानिकहरुले यसको कारण खुलाएका […]
काठमाडौँ । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर प्रतिक्रिया दिएकी छन् । लामिछानेको पुनरावेदन मुद्दा आज ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो । यसैलाई लिएर गायिकाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएकी हुन् । उनले सन्दीप दोषी भए कानुन अनुसार सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन आग्रह गरेकी छन् । उनी सामाजिक सञ्जालमा लेख्छिन् […]
२३ वैशाख, काठमाडौं । बुटवल–नारायणगढ सडक अन्तर्गत पूर्वी खण्ड (गैंडाकोट–दाउन्ने) मा आगामी वर्षायाममा समेत सडक पिच नहुने भएको छ । यस आयोजनामा सबैभन्दा धेरै जोखिमपूर्ण मानिने दाउन्ने खण्डमा आगामी वर्षायामलाई ध्यानमा राख्दै ग्राभेल राख्ने र अस्थायी नाली खन्ने कामलाई तीव्रता दिइएको नारायणगढ–बुटवल सडक योजनाले जानकारी दिएको छ । अप्रिल २०२४ सम्मको प्रगति सार्वजनिक गर्दै आयोजनाले […]
एजेन्सी । अनुहारमा नचाहिने रौं हटाउन सबैको चाहना हुन्छ तर कतिपयको लागि यो प्रसिद्धिको कारण बन्न सक्छ । मेक्सिकोको एक परिवारलाई हालै गिनिज वल्र्ड रेकर्ड्सले सबैभन्दा कपाल भएको परिवारको दर्जा दिएको छ । भिक्टर ‘ल्यारी’ गोमेज, गेब्रियल ‘ड्यानी’ रामोस गोमेज, लुइसा लिलिया डे लिरा एसेभ्स र जीसस म्यानुअल फजार्डो एसेभ्स एउटै परिवारको हिस्सा हुन् जसको […]
२३ वैशाख, काठमाडौं । जापानकी विदेशमन्त्री खामीखावा योको नेपालको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी खामीखावालाई परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् । कामीकावाको भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता भए पनि कुनै सन्धी सम्झौतामा हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रका प्रवक्ता […]
काठमाडौँ । आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय […]
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो । रु छ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी […]
काठमाडौं । एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने नेपाल सरकारको निर्णयमा भारतले असन्तुष्टि जनाएको छ । नेपालले एकतर्फी निर्णय गरेको भन्दै भारतीय विदेशमन्त्री एस जयशंकरले असन्तुष्टि जनाएका हुन् । भारतका पत्रकारहरुले विदेशमन्त्री जयशंकरसँग नेपाल सरकारले नयाँ नक्सा राख्नेबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा सीमाबारे दुई देशबीच स्थापित संयन्त्रमा छलफल भइरहेका बेला नेपालले एकतर्फी […]
काठमाडौँ । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सकेङ्तहरु देखिए पनि घरजग्गामा आशातित उपलब्धि हासिल हुन सकिरहेको छैन । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरु सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार […]











