एजेन्सी । चर्चित हलिउड फिल्म ‘टाइटानिक’ मा क्याप्टेन एडवर्ड स्मिथको भूमिका निर्वाह गरेका अभिनेता बर्नार्ड हिलको निधन भएको छ । यद्यपी बर्नार्डको मृत्युको कारण भने खुल्न सकेको छैन । बीबीसीका अनुसार अभिनेताका एजेन्ट लु कोल्सनले उनको मृत्यु मे ५ आइतबार बिहान भएको पुष्टि गरेका छन् । उनको अन्तिम क्षणमा उनको मंगेतर एलिसन उनको साथमा थिइन् […]

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५५ औं खेलमा आज मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादको सामना गर्दैछ । मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा हुनलागेको खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ । आज मुम्बई र हैदरावाद सिजनमा दोस्रो पटक खेल्दैछन् । पछिल्लो खेलमा हैदरावाद ३१ रनले विजयी भएको थियो । आज मुम्बई सिजनको […]

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो । महासङ्घका अनुसार […]

एजेन्सी । बलिउड अभिनेत्री अनन्या पाण्डे पछिल्लो केही महिनादेखि अभिनेता आदित्य रोय कपुरसँग डेटिङ गरेको खबरले चर्चामा थिइन्, तर पछिल्लो रिपोर्ट अनुसार मार्चमा उनीहरुको ब्रेकअप भएको छ । यो खबरलाई दुवैका एक नजिकका साथीले पुष्टि गरेका छन् । हालै टाइम्स अफ इन्डियाले अनन्या पाण्डे र आदित्य रोय कपुरको ब्रेकअपको खबरलाई नजिकको साथीलाई उद्धृत गर्दै पुष्टि […]

राजविराज । सप्तरीको पश्चिम क्षेत्रको सुरुङ्गाा नगरपालिकाका महिला तरकारी खेतीतर्फ आकर्षित भएका छन् । सुरुङ्गा नगरपालिका–९ टिकुलियाका महिलाले समूह बनाएर तरकारी खेती सुरु गरेका हुन् । महिलाको सक्रियतामा दिनाभद्री कृषक समूह बनाएर दलित समुदायका महिला यति बेला तरकारी खेतीमा लागेका छन् । पन्ध्र महिलाको समूहले तरकारी खेतीबाटै मनग्य आयआर्जन गरेका छन् । उनीहरुलाई ‘सेभ द […]

काठमाडौँ । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ३४ हजार ६८३ पुगेको छ । हमासद्वारा संचालित स्वास्थ्य अधिकारीहरूले यसबारेमा जानकारी दिएका हुन् । गत अक्टोबरमा प्यालेस्टाइन–इजरायली द्वन्द्व शुरु भएदेखि इजरायली सेनाले गत २४ घण्टामा २९ जनाको ज्यान लिएको छ भने ११० जना घाइते भएकाले कुल मृत्यु हुनेको संख्या ३४ हजार ६८३ पुगेको र […]

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या […]

भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य तपाई आयात,निर्यातको काम गर्नु हुन्छ भने पनि थाह नहुन सक्छ भन्सार प्रज्ञापनपत्रको ७ नं कोठा को रोचक तथ्य । ७ नं कोठामा लेखिएको हुन्छ Declarant Reference Number , यो कोठामा भन्सार एजेन्टले प्राय आफुले कतिऔ प्रज्ञापनपत्रको काम गर्दै छु भनेर #१ #२ #७० यस्तै आफ्नो प्रज्ञापनपत्रको संख्या […]

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । नयाँ दलको नाम नेपाल हटाएर जसपामात्र राखिएको बताइएको छ । प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ८ जना सांसद उभिएको राईनिकट स्रोत बताउँछ । अध्यक्ष […]

एजेन्सी । आईसीसीले महिला टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । यो प्रतियोगिता बंगलादेशमा आयोजना हुनेछ । प्रतियोगिता अक्टोबर ३ बाट सुरु हुनेछ । पहिलो खेल इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । पहिलो सेमिफाइनलको भने १७ अक्टोबरमा र दोस्रो सेमिफाइनल १८ अक्टोबरमा हुनेछ । फाइनल खेल अक्टोबर २० मा हुनेछ । आईसीसी […]