काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारीको रकम अपचलन गरेको विषयमा संसदीय छानबिन समिति नबनेसम्म संसदका कामकारबाही अघि बढ्न नसक्ने बताएका छन्। प्रतिनिधिसभा बैठकमा उठेर अवरोध गरेपछि सभामुखले थापालाई बोल्न समय दिएका थिए। त्यसपछि थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको थुप्रै प्रमाण आफूहरूसँग रहेको जिकिर गरे। ‘सहकारीको ठगीको सन्दर्भमा यो […]

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बैठक सुरुहुने बित्तिकै कांग्रेसका सांसदहरु उठेर अवरोध गरेका हुन् ।

काठमाडौँ । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा रहँदा आफ्नो श्रीमान्सँग सामाजिक सञ्जालमा कुराकानी गर्ने क्रममा आदानप्रदान भएका गोप्य अङ्ग देखिने तस्बिर/भिडियो पीडितका साथीलाई पठाउने मकवानपुरका २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरी प्रहरीको साइबर ब्यूरोले आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज […]

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन एन–एकेएक्स’ कलसाइन न्यारोबडी ए–३२० जहाजको इञ्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ । निगम सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य क्याप्टेन सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार समितिलाई निगमको […]

काठमाडौँ । वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीले नेकपा एमाले परित्याग गरेका छन् । सरावगीले गत बुधबार नै एमालेको साधारण सदस्यसमेत नरहने गरि एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई राजिनामा पत्र पठाएका थिए । उक्त राजीनामा पत्र सरावगीले शुक्रबार मात्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । नेकपा एमालेका केन्द्रीय परिषद् सल्लाहकार सदस्य रहेका सरावगीले एमाले […]

एजेन्सी । सापेक्षताको सिद्धान्त मानव विकासको इतिहासमा ठूलो खोज थियो । सन् १९०५ मा अल्बर्ट आइन्स्टाइनले दिएको सापेक्षताको सिद्धान्तले वैज्ञानिकहरूको संसारमा हलचल मच्चाएको थियो । यस सिद्धान्तले हामीलाई समय र स्थान दुवै एकअर्कासँग जोडिएका छन् र गुरुत्वाकर्षणको प्रभावले समय र स्थानको फेव्रिक झुक्छ भनी बताएको छ । यस कारण समय सुस्त हुन्छ । यो खोजले […]

२८ वैशाख, काठमाडौं । अमेरिका र क्यानडा पठाउने भन्दै केन्या पुर्‍याएर ९ महिनासम्म बन्धक बनाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली गाविसकी ४२ वर्षीया ङिमबुटी शेर्पा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि १९ वर्षीया निमा शेर्पा छन् । उनीहरुलाई काठमाडौं […]

एजेन्सी । न्यूजिल्याण्डका दिग्गज ब्याट्सम्यान कोलिन मुनरोले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटलाई बिदाइ गरेका छन् । ३७ वर्षीय मुनरोले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । दक्षिण अफ्रिकामा जन्मेका मुनरो न्युजिल्याण्ड क्रिकेट जगतमा आफ्नो कीर्तिमान तोड्ने प्रदर्शनका लागि परिचित छन् । कोलिन मुनरोले २०२४ को टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोलीमा स्थान पाएनन्, त्यसपछि […]

२८ वैशाख, काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो । प्रहरीका अनुसार पक्राउ परेका दुवैजना बुटवलका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर […]

निश्चित उमेरपछि शरीरमा हार्मोनल परिवर्तन भएर शारीरिक कार्यमा ह्रास आउने गर्छ । यसलाई मेनोपज भनिन्छ । महिलामा हुने रजोनिवृत्ति एक यस्तै प्रकिया हो । महिलामा हुने मेनोपजको धेरै चर्चा हुने भएपनि पुरुष पनि यस्तै समस्याबाट गुज्रिरहेका हुन्छन् । तर यसबारे त्यति चर्चा भएको पाइँदैन । महिलामा ४५ देखि ५० वर्षको उमेर पुगेपछि रजोनिवृत्ति (मेनोपज) सुरु […]