राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका विश्वासपात्र समेत रहेका केन्द्रीय सदस्य माेहनजंग थापा पक्राउ परेका झन् । थापालाई अमेरिकामा अमेरिकन आप्रवासन र भन्सार पर्वतनले केही लिन अगाडि पकाउ गरेको बुझिएको छ । नेपालबाट अमेरिका आउने क्रममा पेन्सिल्भेनियाकाे फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको जनाइएकाे छ । प्रहरीले उनलाई फिलाडेल्फियाकाे संघीय हिरासतमा राखेकाे छ । थापासँग […]

प्रधानमन्त्री पाएको सल्यान जिल्लाले अहिलेसम्म दमकल पाउन सकेको छैन, जसका कारण आगलागी हुँदा करोडौंको क्षति बेहोर्नु पर्ने बाध्यता रहेको छ। पटक–पटक मन्त्री, सांसद बनेका नेताहरूको प्रतिनिधित्व भए पनि जिल्लामा आधारभूत आवश्यकताका रूपमा रहेको दमकल ल्याउने पहल गर्न नसक्दा स्थानीयवासीले ठूलो पीडा खेप्नु परिरहेको छ। दमकल अभावले आगलागी नियन्त्रणमा समस्या सल्यानका विभिन्न स्थानमा बेलाबेला हुने आगलागीमा […]

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मन्त्री डा राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराउनुभएको हा । उहाँले भन्नुभयो “हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई […]

कास्की – पोखरामा भएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले ६०० पृष्ठको अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिललाई बुझाएको छ। उक्त प्रतिवेदनमा ५१ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख बिगो असुल गर्नुपर्ने दाबी गरिएको छ। मुख्य आरोपी रवि लामिछाने सँग मात्र २७ करोड ८९ लाख बिगो असुल गर्नुपर्ने राय दिइएको छ। लामिछानेविरुद्ध सहकारी ऐनको […]

 केरुङ नाका हुँदै काठमाडौं भित्र्याइँदै गरेको तस्करीको सुन गायब पारिएको घटनामा संलग्न नेपाल प्रहरीका असइ सविन तिवारी निलम्बनमा परेका छन् । संगठनलाई छलेर तस्करीको सुन अन्यत्र दिएको खुलेपछि प्रहरीले उनलाई निलम्बन गरेको हो । केरुङ नाकाबाट २४ साउनमा कन्टेनरभित्र फल्स बटम बनाएर छुटाइएको सुन भोलिपल्ट धादिङको खानीखोला आइपुगेपछि हतियारधारी चारजनाको समूहले लुटेको थियो । सुन आउँदै गरेको सूचना […]

सानो पाइला सहकारी ठगीमा पनि मुछिए रवि–छवि, प्रहरीले माग्यो पक्राउ अनुमति सहकारी ठगी र संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रवि लामिछाने र छविलाल जोशीलाई पक्राउ गर्नका लागि पर्सा प्रहरीले अदालसमक्ष अनुमति मागेको छ । वीरगञ्ज महानगर–६ स्थित आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ॠण सहकारी संस्था ठगीमा मुछिएपछि रवि, छवि […]

कर्णालीमा उधमशिलता प्रेरणा सम्मेलन हुँदै,साना देखी ठुला सबै उधोगपती आउने कर्णाली प्रदेशको राजधानी सुर्खेतमा entrepreneurship motivation conclave को आयोजना हुने भएको छ। युवा नेता भुपेन्द्रजंग शाहीको अग्रसरमा उधमशिल युवा सृजनशिल युवा राष्ट्रिय अभियान केही महिना अगाडि काठमाडौंमा संघीय सरकारका अर्थमन्त्री,पुर्व अर्थमन्त्री लगायत विभिन्न उधमी बिज्ञहरुको उपस्थितिमा बृहत रूपमा कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा युवा […]

एजेन्सी । अडानी समूहका अध्यक्ष गौतम अडानी ब्लूमबर्ग बिलियनियर्स इन्डेक्समा फेरि भारतका सबैभन्दा धनी व्यक्ति बनेका छन् उनले रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछाडि छोडेका छन् । अडानी समूहको सेयर वृद्धिका कारण उनी ११ नम्बरमा पुगेका छन् । जबकि अम्बानी एक स्थान तल १२ औं स्थानमा छन् । गौतम अडानीको कुल सम्पत्ति यस वर्ष २६.८ […]

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन गरेको छ । मंगलवार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि ९ अर्ब २८ करोड रकम विनियोजन गरेको बताउनु भयो । उहाँले सरकारले निजगढदेखि ढल्केवरसम्मको पूर्वपश्चिम राजमार्ग […]

काठमाडौँ ।नेपाली सुनचाँदी बजारमा साता कारोबारको पहिलो दिन अर्थात आइतबार सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य स्थिर रहि शुक्रबार कै रकममा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी […]