प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद केन्द्रिय कर्मचारी संघको आठौँ महाधिवेशन सम्पन्न भएको छ । गए राति सम्पन्न महाधिवेशनमा अध्यक्षमा दिपक टण्डन, वरिष्ट उपाध्यक्षमा विनय देवकोटा, उपाध्यक्षमा प्रमोद पौडेल, चतुरभुज शाही र महासचिव कृष्ण बहादुर खड्का निर्वाचित भएकाहुन् । अध्यक्षमा निवाचित भएका दिपक टण्डन भने यस अगाडिका समेत अध्यक्ष रहेका थिए ।
प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको कर्मचारी संघको अध्यक्षमा फेरीपनि दिपक टण्डन
ताजा समाचार
![](http://sudharaawaj.com/wp-content/uploads/2024/02/Yatayat-KaryalayaDang.jpg)
![](http://sudharaawaj.com/wp-content/uploads/2024/02/Kirshi-Karyalya-copy-300x261.jpg)
![](http://sudharaawaj.com/wp-content/uploads/2024/02/Health-OfficeSalyan.jpg)