प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी पिडितलाइ न्याय दे , छानविन समिती गठन गर भन्दै संसद अबरोध गरेपछी प्रतिनिधि सभाको बैठक १५ मिनेको लागी स्थगित भएको छ ।
यस अघिपनी काँग्रेसले पटक पटक यही माग राख्दै बैठक अबरोध गर्दै आएको थियो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालले बिश्वासको मत लिने कार्यक्रम छ ।